२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

‘म सधैं कालो बादलभित्र चाँदीको घेरा देख्छु, आर्थिक संकट समाधानको रणनीति तयार गरौं’: बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गरि लगानीको वातावरण बनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका ५७औं बार्षिक साधारण सभामा बोल्दै ढकालले राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गरी व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण