काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नविल प्रविधि अवलम्बन गरी आधुनिक सेवा सुविधा प्रवाह गराउने कार्यमा नेपाल टेलिकमको योगदान उत्कृष्ट रहेको छ । टेलिकमको १९औं वार्षिकोत्सवमा बौल्दैं मन्त्री शर्माले विश्वमा भएका औधगिक क्रान्ती पछि सूचना प्रविधिमा आएको क्रान्तिले आज सम्पूर्ण देशलाई एक हत्केलामा राख्न सफल भएको बताइन