२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

सिटिजन्स बैंकको धनगढी शाखाद्धारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंक धनगढी शाखाद्धारा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सिटिजन्स बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेश धनगढी शाखामा आउदै गरेको १६औं साधारण सभालाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । संस्था गत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले गौरीगङ्गा नगरपालिका वडा नं ५ अण्डैयामा आयोजित शिविरमा करीब