२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा आज दोहोरो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३७ अकंले बढेर २१८३.६२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको