२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

समद्धि फाइनान्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौ. । सेयर बजार सामान्य अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३५ अकंले घटेर २१८३.२७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७ लाख ६४ लाख १५३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँको कारोबार भएको छ