२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

यस्तो छ प्रुडेन्सियल इन्स्योरेन्सको २१औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा चैत १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ । सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको ३।३२५५ बोनस सेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साविक १ अर्ब १८ करोड