२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

माया खोला हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आज (माघ १३ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ जारी गरेको हो। जस मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि