काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट गरेको छ । आयोजना प्रभावित स्थानीय क्षेत्रका लागि तथा बैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आइपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ५ लाख कित्ता वैदेशिक रोजगारीमा