काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले २ करोड बढी नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको ६ महिनामा कम्पनीले २ करोड १७ लाख ४७ हजार रुपैयाँ गरेको छ । तर, गत वर्षको पुस मसान्तसम्मको