२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी मिट 2023 सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफइन्स्योरेन्सले एमडीआरटी मिट 2023 धुलिखेलमा सम्पन्न गरेको छ । कार्यक्रममाएमडीआरटी 2023 का लागि मनोनित सम्पुर्ण एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै सिवोटि सीओटी हुन सफल गौरब कुमार शाही र टीओटी कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए ।