अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

नाट मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

काठमाडौँ । नाट एभिएशन एकेडेमीद्वारा आयोजित यति एयरलाइन्स प्रजेन्ट नाट मिस एयरहोस्टेस इन्टरनेशनल सिजन ३ को उपाधि रितिका सुनारले हात पार्न सफल भएकी छन्। प्रतियोगिताको ग्रान्ड फिनाले काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको हो। विजेता सुनारले उपाधिसँगै यति एयरलाइन्समा ‘केबिन क्रु’ पदमा रोजगारीको अवसर समेत प्राप्त गरेकी छन्।