काठमाडौँ । आज संसार यति बदलिएको छ की, पुरा विश्वमा कसले के गरिरहेको छ भनेर पनि इन्टरनेटको जालोले नियालिरहेको हुन्छ । हामीले धार्मिक ग्रन्थहरुमा पढ्दा र धार्मिक सिनेमा वा सिरियलहरुमा हेर्दा ‘भगवानले माथिबाट सबैलाई हेरिरहेको छ’ भन्नेजस्तै अहिले इन्टरनेटले संसारलाई एक एक गरेर हेरिरहेको छ । अब हामीले आफूलाई मनमा