काठमाडाैं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (एनसीआईसीके) को आयोजनामा भृकुटीमण्डपमा सञ्चालन भइरहेको “काठमाडौं महोत्सव २०८२ तथा काठमाडौं बिजनेश एक्सपो २०२६” को दोस्रो दिन दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय सहभागितासहित उत्साहजनक रूपमा सम्पन्न भएको छ । दोस्रो दिन काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाबाट आएका अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । स्वदेशी