अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

लोकमान्य गोल्छा पोल्यान्डको ‘अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट’ पदकबाट विभूषित

काठमाडौं । नेपालका प्रतिष्ठित व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारले प्रदान गर्ने ‘अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट अफ पोल्यान्ड’ विभूषित भएका छन् । गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत हुन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि गणतन्त्र पोल्यान्डका कार्यबाहक राजदूत डा. पिओत्र स्विताल्स्कीले गोल्छालाई उक्त पदक