काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार (पुष १८ गते) अन्तिम दिन रहेको छ । सोमबार तीन फाइनान्स कम्पनी र एक बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । चारओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १९ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १८ गते सोमवारसम्म कायम