२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच १:१ अनुपातको शेयर आदान–प्रदान गर्न सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड बिच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ । दुबै बैंकहरुले १ः१ अनुपातको शेयर आदन–प्रदान गर्ने निर्णय गरेका हुन । प्रभु बैंकको प्रतिशेयर १०० रुपैयाँ र सेञ्चुरी कमर्सियल बैंकको प्रतिशेयर १०० रुपैयाँ हुने गरी शेयर आदान प्रदान अनुपात १ः१ कायम गर्न