सामलिङ पावरको साधारण सभा पुस २१ गते, शेयरधनीहरुको हात रित्तो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सामलिङ पावरको साधारण सभा पुस २१ गते, शेयरधनीहरुको हात रित्तो



काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण बताएको हो ।

शुक्रबार एक सूचना प्रकाशित गदैए कम्पनी घाटामा रहेका कारण २०७८।०७९ का लागि कुनै पनि लाभांश वितरण नगर्ने भनेको हो ।

साथै कम्पनीले वार्षिक साधारण सभा पुस २१ गर्ने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्