नेपाल राष्ट्र बैंकले आगामी आमनिर्वाचनलाई मध्यनजर गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता खोल्ने विशेष व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधमा केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गर्न लगाएको हो। निर्वाचन प्रक्रियालाई थप पारदर्शी