काठमाडाैं । नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आइसिटी फ्रेमले टेक-एक्ससँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । “नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नाराका साथ आयोजना हुन लागेको यस राष्ट्रिय स्तरको प्रतिस्पर्धा आगामी २ मे २०२६ (१९ वैशाख २०८३)