अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

अनर एक्स ९ डी प्रि–बुकिङ अफर, स्मार्टफोन किन्दा दीपल कार जित्ने अवसर

काठमाडौं । अनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन अनर एक्स ९ डी को सफल सार्वजनिकरण घोषणा गरेको छ । शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र उच्चस्तरीय विश्वसनीयताका लागि डिजाइन गरिएको अनर एक्स ९ डी आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न तयार गरिएको स्मार्टफोन हो । यस सेग्मेन्टमा प्रयोगकर्ताको अपेक्षालाई नयाँ स्तरमा पुर्‍याउने क्षमतासहित