२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकको १६औं वार्षिक उत्सव सम्पन्न, ४०३ युनिट रकत संकलन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६ औं वार्षिक उत्सवको अवसरमा कार्तिक २१ गते देखि कार्तिक २७ गते सम्म सप्तहाव्यापि रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आज केन्द्रीय कार्यालय, ज्ञानेश्वर काठमाडौंमा मुल समारोह गरी सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको