२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

तपाईको हितग्राही खातामा १२ प्रतिशत लाभांश आयो ? छैन भने यसो गर्नुहोस्

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामूहिक लगानीकोष योजनाहरूले प्रस्तावित लाभांश वितरण गरेका छन् । नबिल व्यालेन्स्ड फण्ड २ ले कर समेत ७ प्रतिशत र नबिल इक्वीटी फण्डले कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेका हुन । यी दुबै योजनाले लाभांश प्रयोजनका लागि कात्तिक १८ गते एक