२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

लघु हाइड्रोबाट थपियो १७४८ किलोवाट बिजुली, उत्पादनमा १३७ प्रतिशत उपलब्धी

काठमाडौं । गत आर्थिक बर्ष २०७८.७९ लक्ष्य भन्दा बढी क्षमतामा लघु जलविद्युत आयोजना सञ्चालनमा आएको छ । बैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रले गत आवमा १४०० किलोवाट बिजुली लघु हाइड्रो पावरबाट उत्पादन गर्ने लक्ष्य लिएको थियो, तर गत आवमा १७४८ किलोवाट विद्युत लघु हाइड्रोबाट उत्पादन भएको छ । केन्द्र हालै सार्वजनिक गरेको