काठमाडौं । अघिल्ला दुई कारोबार दिन सामान्य अंकले बढेको सेयर बजारमा यसदनि उत्साह देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६ सय ७२ दशमलव ५५ बिन्दुमा रोकिएको छ । नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि बढेकाे छ। आज ३३८ कम्पनीकाे १ कराेड ६६ लाख ११