अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

होटल फरेष्ट इनकाे आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । होटल फरेष्ट इनले आज (माघ ४ गते) देखि वैदेशिक रोजगारमा रहेका नेपालीको आइपीओ जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले होटललाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर जारी गर्न अनुमति दिएको थियाे। त्यसमध्ये पहिलो चरणअन्तर्गत होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका