अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

बजेटकाे अर्धवार्षिक समीक्षा : सरकारको खर्च र आम्दानी दुबै कमजाेर, पूँजीगत खर्च १२ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना वितिसक्दा पनि सरकारको खर्च र आम्दानीमा सुधार आउन सकेको छैन। महालेखा परिक्षकको कार्यालयका अनुसार साउनदेखि पुस मसान्तसम्म सरकारको राजस्व संकलन ३८. ३८ प्रतिशत र बजेट खर्च ३५.१४ प्रतिशत मात्र भएको छ । महालेखाकाे तथ्यांकअनुसार चालु आर्थिक वर्षकाे अर्धवार्षिक अवधिमा सरकारले राजस्व,