काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।सभामा सञ्चालक समितिले प्रस्ताव गरेको वित्तीय संस्थाको आ.व.२०८१/०८२ सम्मको सञ्चित मुनाफावाट १० प्रतिशत बोनश शेयर