१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सामाजिक सहानुभूति क्लब गर्यो वृहत सरसफाई कार्यक्रम

काठमाडौं । सामाजिक सहानुभूति क्लबले वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । युवा सक्रियता मार्फत युवा रुपान्तरणको नारासहित क्लबले शनिबार (साउन २८ गते) ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सरसफाई गरेको हो । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म क्लबले मन्दिर परिषरमा सरसफाई गरेको थियो । सरसफाई कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सुवास