बाबुकाजी कार्की विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किलोको रूपमा लिइने एसइई उत्तीर्ण साथै अध्ययन गरिने विषयले पेसागत भविष्यको बाटो तय गर्छ । एसइईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ मा कुन विषय किन र कहाँ पढ्ने भन्ने निष्कर्षमा पुग्न अभिभावक र अनुभवीको सल्लाह र सुझाव विद्यार्थीलाई मार्गदर्शन हुन सक्छ । कक्षा ११ मा