१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

कर्णाली स्वास्थ्य प्रतिष्ठानले ल्यायो इन्डोस्कोपी सेवा पुनः सञ्चालनमा

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनःसञ्चालनमा ल्याएको छ । सो सेवा हप्ताको दुई दिन (आइतबार र बुधबार) सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानले जनाएको छ । यसबाट आर्थिक अवस्था कमजोर भएका