१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

साताको अन्तिम दिन सुनको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनकोमुल्य तोलामा ७०० रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ मा कारोबार भएको छ ।चाँदीको भाउ स्थिर रहेको छ ।