१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु गएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ । बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा साँझ ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरूको