१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

कुमारी जबको “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम साउन ११ गतेदेखि संचालन हुने

काठमाडौँ । के तपाईं राम्रो जागिरको खोजीमा हुनुहुन्छ ? अथवा आवश्यक ज्ञान र सीपको अभावमा हातमै आएको सुनौलो अवसर पनि गुमाउनुपरेको छ ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, कुमारी जबले पुर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड