१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित, २ अर्ब ७३ करोडको कारोबार हुदाँ सबै उपसूचक हरियाली

काठमाडौं । आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन शेयर बजारमा छलाङ आएको छ । बजेट मार्फत लगानीकर्ताका माग सम्बोधन नभएको भन्दै निराश भएका लगानीकर्ता मौद्रिक नीति पछि उत्साहित भएका छन् । केही महिना यता अधिकांश दिन निरन्तर घटेको शेयर बजार अब भने सुधार हुदै जाने