काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणमा खुद नाफा ओरालो लागेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ कायम भएको छ । गत