१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सीईओमा रामदयाल राजबंशी नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामदयाल राजबंशी नियुक्त गरेको छ । साउन ७ गते बसेको संचालक समितिको बैंठकले राजबंशीलाई साउन १५ गतेबाट लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षका लागि हुने लघुवित्तले जनाएको छ । यस्तै,