१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा असार ८ गते, हकप्रद जारी गर्ने मुख्य एजेण्डा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा असार ८ गतेका लागि बोलाएको छ । बैंकको जेठ २३ गते बसेको संचालक समितिको बैठकले होटल पौवा रत्ननगर १ टाँडी चितवनमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । बैंकले हाल कायम चुक्तापूाजी २६ करोड २४ लाख ६७ हजार ६