१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

पश्चिम सेती बनेमा सुदूरपश्चिम प्रदेश विकसित र धनी बन्न सक्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशको विकासका लागि सरोकारवालाहरुले प्रधानमन्त्री देउवालाई दवाव बढाएका छन् । सुदूरपश्चिम सरोकार मञ्चले आईतबार काठमाडौँमा आयोजना गरेको ११औँ साधारणसभाका वक्ताहरुले सुदूरपश्चिम प्रदेशको विकासलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री देउवालाई झक्झकाएका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवालाई मञ्चका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खत्रीले सुदूरपश्चिम प्रदेशको विकास तथा