काठमाडौं । पछिल्लो समय शेयर निरन्तर ओरालो लाग्दै गएपछि लगानीकर्ता आन्दोलित बनेका छन् । नियामक निकायका कारण शेयर बजार घटेको भन्दै विभिन्न माग सहित आन्दोलित भएका हुन् । नेपाल राष्ट्र बैंकका विभिन्न नीतिले गर्दा शेयर बजार अस्थिर बनेको आरोप उनीहरुले लगाएका छन् । साथै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे