१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

मुक्तिनाथ विकास बैंकको सन्देश: समय सँगै परिवर्तनको आवश्यकता ( भिडियो)

काठमाडौं । मुक्तिनाथ विकास बैंकले समय सँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङ्गको साक्षरताकोे जनचेतनाका लागि सन्देशमुलक भिडियो सार्वजानिक गरेको छ । सार्वजनिक भिडियोमा, जसरी एक आमाले आफ्नो सन्तानलाई सानै देखि हरेक पाइलामा साथ दिँदै बोल्न, हास्न, हिड्न सिकाउँछिन् , त्यसगरि सन्तान ठूलो भएपछि उसको कर्तव्य पनि आफनो आमाको सहायता गर्नु