काठमाडौं । बजेटले राष्ट्रका जल्दावल्दा सवालहरुलाई सम्वोधन गर्न नसकेको बुद्धिजीवीहरुले वताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले राजधानी आयोजना गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले बजेट यथार्थता भन्दा वाहिर गएर ल्याइएकाले राष्ट्रका समस्या सम्बोधन गर्न नसक्ने बताएका हुन् । कार्यक्रममा वोल्दै नेकपा एमालेका महासचिव शंकर