काठमाडौं । मिति २०६५ जेष्ठ २२ गते देखि सञ्चालनमा आएको प्राइमलाइफ इन्स्योरेन्स कम्पनी आज १४ औं वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत सहयोग स्वरुप अति सिमान्तकृत बर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं १ (मैवाही) रोव