११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति ब्याज दिन्छ ?

काठमाडौं । नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । नबिल रेमिट्यान्स फिक्स्ड डिपोजिट खातामा १२.०३ प्रतिशत ब्याजदर तोकिएको छ । त्यस्तै,