११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

को-को उद्योगी व्यवसायी तथा बैंकर्स विभूषित भए ?

काठमाडौं । विभिल्ल उद्योगी व्यवसायीहरुलाई सरकारले विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा विभिन्न उद्योगी व्यवसायीलाई विभूषित र पदक गरेकी हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा विभूषण र पदक प्रदान गर्ने घोषणा गरेको थियो । सरकारले