अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

जर्मनीको एक बैंकमा फिल्मी शैलीमा डकैतीः शक्तिशाली ड्रिल प्रयोग गरी ३ करोड युरो र गहना चाेरी

काठमाडौं । जर्मनीको पश्चिमी क्षेत्रमा रहेको एक व्यस्त बजार क्षेत्रको बैंकमा फिल्मी शैलीको ठूलो चोरी भएको छ। चोरहरूले शक्तिशाली ड्रिल प्रयोग गरी बैंकको भूमिगत तिजोरी (भल्ट) भत्काएर करिब ३ करोड युरो बराबरको नगद र बहुमूल्य सामग्री चोरी गरेकाे प्रहरीलाई उल्लेख गर्दै बीबीसीले लेखेकाे छ। गेल्सेनकिर्चेन सहरको स्पार्कासे बचत बैंकको शाखामा