अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

आर्थिक पुनरुत्थान र लगानी बढाउन महासंघले सर्वपक्षीय संवाद गर्दै

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधवार “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ । उक्त