काठमाडौं । नेकपा एमाले निकट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले जेन–जी आन्दोलनमा निजी क्षेत्रमा भएको क्षति बीमाले मात्र कभर नगर्ने भएकाले त्यसमा सरकारले पनि हेर्नुपर्ने बताएका छन् । ‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नाराका साथ नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य