अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

हुलास स्टिलले सिमरामा उद्धघाटन गर्यो सौर्य ऊर्जा प्लान्ट

सिमरा नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड ले बारा–सिमरा स्थित आफ्नो कारखानामा सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरेको छ । यस परियोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल सरकारको प्राविधिक मार्गदर्शन तथा सब्सिडी सहयोगमा सम्पन्न भएको हो । जसले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा सार्वजनिक–निजी सहकार्यलाई थप सुदृढ बनाएको