अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

बीमा प्राधिकरणको सञ्चालकमा डा. गणेश प्रसाद पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डेय नियुक्त भएका छन् । सरकारका पूर्व सचिव पाण्डेयलाई मन्त्री परिषदको शुक्रबारको बैठकले सञ्चालक समिति सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हाे । बीमा विज्ञको हैसियतमा नियुक्त गरिएका पाण्डेयको कार्यकाल ४ वर्षको हुनेछ। पाण्डेय, नेपाल सरकारको अवकाश प्राप्त