काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृित लिई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको सिद्धार्थ क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन अन्तर्गत एसेट्स अन्डर म्यानेजमेन्ट १ अर्ब नाघेको छ । सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले यो अवसर सिद्धार्थ क्यापिटल लिमिटेडको लागि मात्र नभएर सम्पूर्ण गा्रहकवर्ग, साझेदार, नियामक निकायको र कर्मचारीहरूको